close

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले सोमबारदेखि झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न लागिएको जानकारी दिएको हो । कार्यालयद्वारा जारी सूच...