काठमाडौँ । नेपाल टेलिकमले सबै २८ दिने प्रिपेड प्याकेजको समयावधि बढाएर ३० दिन कायम गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकमले ११ वैशाखदेखि प्रिपेड सेवाअन्तर्गतका २८ दिने प्याकेजको समयावधि दुई दिन बढाएको हो । यसअन्तर्गत सब...
