काठमाडौँ । सामाजिक सञ्जाल दुरुपयोग गरी एक महिला र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा टिकटकर तुल्सी अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारी विरुद्ध विद्युतीय कारोबा...
