काठमाडौँ । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले आपत्तिजनक शब्द प्रयोग गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन ...
