काठमाडौँ । धेरै मोबाइल प्रयोगकर्ताहरूले एउटा निकै 'अनौठो र डरलाग्दो' अनुभव गर्ने गरेका छन् - साथीभाइसँग कुनै खास विषयमा कुराकानी गरेको केही समयमै सामाजिक सञ्जाल खोल्दा ठ्याक्कै त्यही विषयको विज्ञापन देखिनु । यसले आम मानिसमा एउटा ठुलो आशङ्का पैदा गरेको छ: क...
