काठमाडौँ । राइड शेयरिङका क्रममा महिला यात्रीलाई लक्षित गरी अभद्र भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँको नक्सालस्थित भगवती बाहल मन्दिर नजिकै गुडिरहेको मोटरसाइकलमा सवार महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडिओ खिचेको र उक्त भिडिओ सामाजिक ...
