close

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका महिला सांसदहरूको टोलीले सामाजिक सञ्जालमा बढ्दै गएको साइबर बुलिङ र महिलामाथिको दुर्व्यवहार नियन्त्रणको माग गर्दै सोमबार साइबर ब्युरोमा ध्यानाकर्षण पत्र बुझाएको छ । नेतृहरूको टोलीले भोटाहिटीस्थित ब्युरो पुगेर पछिल्लो समय भर्चु...