close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । कम्पनीले पुल्चोक क्याम्पस - ईन्जिनियरिङ अध्ययन संस्थानको  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभाग अन्तर्गतको छाता संगठन &...