काठमाडौं । अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्यको तस्वीर यतिखेर चर्चामा छ । नासाले उक्त तस्वीर सार्वजनिक गर्दै सूर्य मुस्कुराइरहेको देखिएको भनेपछि थप चर्चा पाएको हो । नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो । "आज नासाको सोलार...
