काठमाडौं । एप्पलले हालै सार्वजनिक गरेको आईओएस १६ को पहिलो अपडेटेड भर्सन आईओएस १६.१ सार्वजनिक गरेको छ । अपडेटसँगै कम्पनीले यसमा विभिन्न फिचर थप गरेको छ । आईक्लाउड फोटो शेयरिङ फिचरदेखि थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटीसम्मका फिचर यो अपडेटमा उपलब्ध छन् । साथै आई...
