close

काठमाडौं । नेपाल प्रहरीको विभिन्न डिजिटल सेवा आज दिउँसाे ३ बजेदेखि ६ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण अवरोध हुने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रहरीले उक्त जानकारी दिएको हो । यसअन्तर्गत नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्र...