काठमाडौं । एन्ड्रोइड १३ विश्वभर विभिन्न डिभाइसमा उपलब्ध भइरहेको छ । यसमा भएका नोटिफिकेसन, फोटो पिकर लगायतका आकर्षक फिचरले प्रयोगकर्तालाई उत्साहित बनाएको छ । यो फिचर पिक्सेल फोनमा भने नयाँ फोन खरिद गर्दा नै उपलब्ध हुन्छ । अन्य एन्ड्रोइड फोन निर्माताले भने यो फिचरका लागि...
