close

काठमाडौँ । पठाओ, इन्ड्राइभ, याङ्गोजस्ता राइड हेलिङ सेवालाई व्यवस्थित गर्न सरकारले नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ को मस्यौदामा यससम्बन्धी&nb...