काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत अत्याधुनिक प्रविधियुक्त र उच्च सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भइरहेको दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल छपाइ भइरहेको लाइसेन्स अन्तर्राष्ट्रिय स्...
