काठमाडौँ । बिरामीको उपचार गरेको भिडिओ र गोप्य सामग्रीहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुधीरप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत डा. साहलाई शुक्रबार काउन्सिलले प...
