close

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा त्रिशूली नदीमा बस दुर्घटना भएको दाबीसहित एउटा भिडिओ तीव्र रूपमा भाइरल भइरहेको छ । नदीभन्दा केही माथिको सडकबाट खिचिएको उक्त भिडिओमा मानिसहरू दुर्घटना भएको भन्दै नदीतर्फ दौडिरहेको देखिन्छ। भिडिओमा निलो र सफा नदीको बीचम...