close

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेकपा एमालेका अध्यक्ष एवमं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक जोडिएको ज्यान सम्बन्धी कसुरको अनुसन्धानबारे सञ्चार माध्यममा प्रसारित सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मं...