close

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायतका राजनीतिक व्यक्तिहरूलाई लक्षित गरी गालीगलौजपूर्ण सामग्री बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल हाजिरी जमानीमा छुटेका छन् । गत बिहीबार पक्राउ परेका पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आइतबार दिउँसो पर...