close

काठमाडौँ । फेसबुक मेसेन्जर प्रयोगकर्ताहरूले ग्रुप कल गर्दा अन्य सदस्यहरूलाई जोड्न वा इन्भाइट गर्न नसकिएको गुनासो गरेका छन् । पछिल्लो समय एन्ड्रोइड प्रयोगकर्ताहरूमा यो समस्या रूपमा देखिएको छ । मेसेन्जरमा कल भइरहेको समयमा थप साथीहरूलाई कुराकानीमा सामेल गराउन खोज्दा &lsq...