close

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका अनिवार्य रूपमा सीसीटिभी र सुरक्षाकर्मीको निगरानीमा जाँच गर्न निर्देशन दिएको छ । बोर्डले देशैभरका परीक्षा केन्द्रमा सीसीटिभी क्यामेरा राखेर जाँच गर्न निर्देशन दिएको हो ।  राष्ट्र...