काठमाडौँ । प्रतिनिधि सभा सदस्य खुस्बु ओलीले विश्व बैंक र एसियाली विकास बैंकबाट लिन लागिएको ९० मिलियन अमेरिकी डलर (करिब साढे १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋणका विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्टिय प्रजातन्त्र पार्...
