close

काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, सञ्चार र इन्जिनियरिङ क्षेत्रमा कुल ४५५ जना प्राविधिक पदका लागि नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा विभिन्न समावेशी कोटा समेटेर दरखास्त आह्वान गरेको हो । विज्ञापनमा प्राविधिक...