close

काठमाडौँ । प्रविधि कम्पनी सोनीले आफ्ना अधिकांश ‘सीएफएक्सप्रेस’ र ‘एसडी’ मेमोरी कार्डको अर्डर लिन बन्द गर्ने घोषणा गरेको छ । सोनी जापानको आधिकारिक वेबसाइटमा शुक्रबार एक सूचना जारी गर्दै सोही दिनदेखि कम्पनीले आफ्ना डिलर र सर्वसाधारण ग्राहकबाट नय...