close

काठमाडौँ । चिनियाँ इन्जिनियरहरूले देशकै पहिलो पर्यटकीय पनडुब्बी (submersible) को डिजाइन तयार गरेका छन् । यो पनडुब्बी समुद्री सतहबाट १,००० मिटर (३,२८० फिट) सम्मको गहिराइमा पुग्न सक्षम हुने र यसले विलासी पर्यटन उद्योगमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । साङ्घाईको...