close

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ अन्तर्गत फाइनल चरणका सबै खेल भृकुटीमण्डपमा हुने भएको छ । डिसेम्बर २१ र २२ (आउँदो बुधबार र बिहीबार) हुने खेल भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा खेलाइने पब्जीले फेसबुक पेजमार्फत जानकारी दिएको छ ...