close

काठमाडौं । जमतारा भारतको झारखण्ड स्थित एक आदिवासीहरूको जिल्ला हो ।  अहिले यो जिल्ला साइबर अपराधका लागि कुख्यात भइरहेको छ । पछिल्लो समय एक समूहमाथि एउटा सेक्युरिटी सर्भिस फर्मका सञ्चालकमाथि जालसाझी गरी अनधिकृत रूपमा उनको खाताबाट ५० लाख रुपैयाँ ट्रान्सफर गरेको ...