close

काठमाडौं । नेपाली बजार बेन्को ब्रान्डको नयाँ स्मार्टफोन 'भी नाइन्टी' सार्वजनिक भएको छ । नेपाली बजारको युवापुस्तालाई लक्षित गर्दै कम्पनीले सस्तो मूल्यको यो फोन सार्वजनिक गरेको हो । फोनमा ६.८ इन्चको वाटरड्रप नच सहितको एचडी डिस्प्ले छ । प्रयोगकर्ताको सहजताका लागि फोन...