काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सका नयाँ इन्जिनियर कैरन क्वाजीको लिङ्कडइन अकाउन्ट डिलिट भएको छ । १६ वर्ष नपुगेको भन्दै कम्पनीले १४ वर्षीय सफ्टवेयर इन्जिनियर क्वाजीको अकाउन्ट हटाएको हो । क्वाजीले हालै लिङ्कडिनमा एक पोस्ट राख्दै आफू स्पेस एक्समा सफ्टवेयर इन्जिनियरका रू...