काठमाडौं । सिलिकन भ्यालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा चर्किरहेको बेला अर्बपति उद्यमी एलन मस्कले ओपनएआई किन्ने प्रस्ताव राखेका छन् । मस्कले सोमबार ‘गैर-नाफामुखी’ संस्था ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलर (करिब १३६ खर्ब ३ अर्ब रुपैयाँ)मा खरिद गर्...