काठमाडौं । डिजिटल वालेट खल्ती आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा माेबाइल टपअप, बिल भुक्तानीजस्ता सुविधाबाट व्यावसायिक यात्रा थालेको खल्ती यो अवधिमा देशकै चर्चित भुक्तानी सेवाप्रदायक बनेको छ । युवापुस्तामाझ चर्चामा रहेको खल्तीले मनोरञ्जनात्मक कार्यक्रम, ...