काठमाडौं । जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । लिगमा कूल १७ विकेट लिएका राजवंशी उत्कृष्ट बलर घोषित भएसँगै अल्ट्राभाइलेट कम्पनीको एफ ७७ मोडेलको विद्युतीय बाइक पाएका छन् । ...