close

अभाव हुँदा मूल्य पनि बढ्यो काठमाडौं । गत वर्ष झन्डै ४४ लाख मोबाइल सेट भित्रिएको सरकारी तथ्याङ्कले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ४३ लाख ६५ हजार ९ सय ६९ ओटा मोबाइल सेट आयात भएको छ । कूल १८ अर्ब १७ कर...