काठमाडौँ । नेपालकाे डिजिटल भुक्तानी नेटवर्क फोनपेले २१औं एसियन पेमेन्ट नेटवर्क (एपीएन) फोरमको आयोजना गरेको छ । काठमाडौंस्थित हिल्टन होटलमा मे ६ र ७ गते भएको कार्यक्रममा एसियाका १४ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । फोरममा डिजिटल भुक्तानीका प्रवृ...