close

काठमाडौं । प्रभु पेले नेपाल टेलिकमको रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिन थालेको छ । कम्पनीले टेलिकमको हरेक रिचार्जका लागि यस्तो अफर ल्याएको हो । यद्यपी यो अफर बुधबारका लागि मात्र लागु हुने प्रभु पेले जानकारी दिएको छ । कम्पनीले साताभर प्रत्येक दिन एउटा सेवामा विशे...