close

काठमाडौं । डिजिटल कारोबार प्रोत्साहनको लागि कोभिड–१९ महामारीले एउटा जबरजस्त धक्का दिएको छ । महामारीको बेला नगद कारोबारबाट संक्रमण फैलिने डरैले भए पनि डिजिटल कारोबार बढिरहेको छ । तर, कारोबार बढ्नुलाई डिजिटलकै सापेक्षतामा मात्र नभएर नगद कारोबारको दाँजोमा सम...