काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । आफ्नो यात्राको १९औं वार्षिकोत्सवका अवसरमा कम्पनीले फाउन्डेसन स्थापना गरेको हो । &n...
