काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । यसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्क...
