close

काठमाडौँ । सरकारले नागरिकको दैनिक जीवन र सूचना प्रविधिसँग जोडिएका अति आवश्यक क्षेत्रहरूमा हड्ताल गर्न पूर्ण रूपमा निषेध गरेको छ । सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले इन्टरनेट, टेलिफोन, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् जस्ता महत्त्वपूर्ण सेवाहरूमा कुनै ...