काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड कूल ५४० जना कर्मचारीको भरमा चल्ने गरेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनबाट दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक भ...
