close

काठमाडौं । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोपमा निलम्बनमा रहेका मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछ...