पोखरा । गण्डकी प्रदेशमा पनि सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार गण्डकीमा पनि यो प्रणाली कार्यान्वयनमा ल्याइएकाे हाे । शुक्रबार यातायात व्यवस्था कार्यालय पोखराका दुई सवा...