close

काठमाडौं । मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् । यसअघि संघीय सरकारको नीति तथा कार्यक्...