काठमाडौं । सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने भएको छ । आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार यो व्यवस्था कार्यान्वयन...
