काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता पाँच दिनका लागि स्थगित भएकाे छ । शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसमेत खटिनुपर्ने भएकाले परिचयपत्रसँग सम्बन्धित काम रोकिएकाे विभागले जनाएको छ । सरकारको नयाँ...
