काठमाडाैं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउनेहरु मध्येबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उत्कृष्टलाई सम्मानित गर्ने भएकाे छ । सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ...
