काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ । योसँगै अब ई-पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ । नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले थप सह...
