close

काठमाडौं । आईपीटिभी सेवाप्रदायक कम्पनी नेटटिभीले पुराना टेलिभिजनलाई नै स्मार्ट टिभीको रुपमा प्रयोग गर्न सकिने आफ्नो नयाँ सेटटप बक्स सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रममार्फत एन्ड्रोइड टिभीमा आधारित ‘नेटटिभी स्ट्रिम्ज प्लस’ बजारमा ल्याएको हो । नेटटिभी...