close

काठमाडौं । डीटीएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटलाइट टेलिपोर्ट स्थापना गरेको हो । आउने दिनमा कुनै पनि प्रा...