काठमाडौं । साउदी अरेबियामा आउँदो आइतबारदेखि ग्लोबल ई-स्पोर्टस टुर २०२१ हुँदै छ । उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुने पब्जी टिम दि रियल सोल्जर्स (डीआरएस गेमिङ) लाई इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले प्रायोजन गर्ने भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगित...
