close

काठमाडाैं । पछिल्लो समय विश्वमा ओभर दी टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो राहत दिएको छ । कोरोना महामारीपछि...